दुर्गा प्रसाईंको प्रदर्शन यी ८ रुटबाट हुनेछ (रुटसहित)
२०८० मंसिर ६ गते

दुर्गा प्रसाईं नेतृत्वको अभियानले भोलिको कार्यक्रममा र्यालि निकाल्ने ८ वटा रुट तय गरेको छ। प्रशासनले कार्यक्रमका लागि बल्खु तोकिदिएपछि त्यहाँ पुग्नका लागि कहाँ कहाँ जम्मा हुने भन्ने तय गरेको हो।
बिहान १० बजे पछि सुरु हुनेछ। ८ स्थानमा भेला हुनका लागि तोकिएको छ। जहाँ छुट्टा छुट्टै समय पनि निर्धारण गरिएको छ।

२०८० मंसिर ६ गते
प्रतिक्रिया
3 thoughts on “दुर्गा प्रसाईंको प्रदर्शन यी ८ रुटबाट हुनेछ (रुटसहित)”
Leave a Reply Cancel reply
सम्बन्धित









voli ko andolan ma thuprai noksan ra dherai manxe lai ghata pani hunasakxa, tehi vayera Insurance garayerasuraxit basnuparxa. jokhim jahile aauna sakxa.
Thik xa
Jay rastar