निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा स्थानीयतह कर्मचारी र प्रहरी बिच झडप (तस्बिरहरू)
२०८० असोज २२ गते

काठमाडौँ । निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा स्थानीयतह कर्मचारी र प्रहरी बीच आज बानेश्वरमा झडप भएको छ ।
उक्त झडपमा परेर २५ जना घाइते भएका छन् ।
आज पनि स्थानीय तहमा कार्यरत कर्मचारीहरूले विभिन्न माग राखी आन्दोलन जारी राखेका छन् ।
हेर्नुहोस् तस्बिरहरू :

२०८० असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








