प्रदेश अधिवेशन उद्घाटनका लागि एमाले अध्यक्ष ओली धनगढीमा

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी आइपुगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका ओली एमाले सुदूरपश्चिमको प्रथम अधिवेशन उद्घाटन गर्न धनगढी आइपुगेका हुन् ।

ओली अहिले रुवस होटलमा आराम गरिरहेका छन् । ओलीले दिउँसो १२ बजे सोराइँ बैँकेटमा हुने अधिवेशनको उद्घाटन गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =