सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सिंहदरबारमा जारी बैठकमा मन्त्रीहरु र सुरक्षा अंगका प्रमुखहरु सहभागी छन् ।

पछिल्लो समय विभिन्न धर्म र जातजातिका नाममा बाँके, सुनसरी, सर्लाही लगायतका जिल्लामा अशान्ति मच्चाउने प्रयास हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =