यी हुन् बालुवाटार जग्गा प्रकरणका २८६ प्रतिवादी (नामावलीसहित)

काठमाडौँ । बालुवाटार जग्गा प्रकरण अन्तर्गत संगठित रूपमा कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ ।

उक्त प्रकरणमा पूर्वमन्त्री, कर्मचारी, व्यापारी तथा बिचौलियालाई सजाय गर्न माग गरिएको छ ।

पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र संजय साहलाई पनि प्रतिवादी बनाइएको छ । भने उनीहरू सबैलाई फरारको सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाइएको छ ।

सो प्रकरणमा गच्छदार र जोशीले भने सीआईबीमै उपस्थित भएर बयान समेत दिएका थिए ।

कतिपयलाई भने जग्गा फिर्ताको प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको छ । उनीहरूले यसअघि नै सीआईबीमा निवेदन दिएर जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

यी हुन् २८६ प्रतिवादीहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − three =