जसपाको केन्द्रीय समितिको बैठक सुरु

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

शनिबार काठमाडौँको एक होटेलमा बैठक सुरु भएको हो ।

बैठकमा आईतवारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्व सन्ध्यामा बैठक बोलाइएको हो ।

आईतवारदेखि काठमाडौँको कमलादीमा सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ ।

पार्टीले पहिलो पटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =