अब समाजवादी मोर्चातिर नेकपा एस, सचिवालय बैठक जारी

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेपछि बैठक सुरु भएको हो ।

आजको बैठक विशेषगरी समाजवादी मोर्चा गठनबारे छलफल भइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =