१८ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)
२०८० वैशाख १५ गते

नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपीमा) बढुवाका लागि सिफारिस भएका छन्। शुक्रबार बसेको बढुवा समितिको बैठकले एसएसपी बढुवा गर्न उनीहरुलाई सिफारिस गरेको हो।
१३ जना डीआईजीमा बढुवा भएपछि र बाँकी एसएसपीबाटै अवकास भएपछि १८ एसएसपी रिक्त भएको थियो।
विश्व अधिकारी, भुपेन्द्र खत्री, सानुराम भट्टराई, शेखर खनाल लगायत एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्।


२०८० वैशाख १५ गते
प्रतिक्रिया
सम्बन्धित








