लुम्बिनीको मुख्यमन्त्रीका लागि कांग्रेसका डिल्ली चौधरीको दाबी पेस
२०८० वैशाख १४ गते

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्री पदका लागि नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीले दाबी पेस गरेका छन् ।
आज बिहीबार चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेस गरेका हुन् ।
यहाँ नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नेतृत्वको सरकार ढलेको थियो ।
चौधरीलाई कांग्रेस, माओवादी लगायतका दलले साथ दिएका छन् ।
२०८० वैशाख १४ गते
प्रतिक्रिया
सम्बन्धित








