Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
कालीमार्सी धानको बीउ
मकालु खबर
२०८० वैशाख ९ गते
जुम्लाको तातोपानी गाउँपालिका– ३ का स्थानीयवासीले खेतमा छरेको कालीमार्सी धानको बीउ । जेठको पहिलो सातादेखि खेतमा रोपाइँ सुरु गर्छन् यहाँका किसान । तर पछिल्लो समय जुम्लामा कालीमार्सी धान खेती घटेको छ । तस्वीर : विजय रावत /रासस