मनकामनाका दर्शालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

पोखरा । पाल्पाको रामपुर हुगिबाट मनकामना दर्शनको लागि हिँडेको बस नवलपुरको मथारमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ६ ख ७५८० नम्बरको बस दुर्घटनामा परेको र बाँकी यात्रु घाइते छन् । बसमा ३५ जना सवार थिए । थप विवरण आउन बाँकी छ । मृतकको पहिचान भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =