प्रचण्ड र नारायणकाजीबीच भेटवार्ता
२०७९ साउन ४ गते

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
खुमलटारस्थित प्रचण्ड निवासमा दुई नेताबीच कुराकानी भएको हो । अध्यक्षसँगको कुराकानीका लागि नारायणकाजी अपराह्न खुमलटार पुगेका हुन् । दुई नेताबीच झण्डै डेढ घण्टा कुराकानी भएको स्रोतको भनाइ छ ।
२०७९ साउन ४ गते
प्रतिक्रिया
सम्बन्धित








