प्रचण्ड भाजपा मुख्यालयमा, जेपी नड्डासँग भेटवार्ता
२०७९ साउन १ गते

काठमाडाैँ । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय जनता पार्टी (भाजपा)काे मुख्यालय पुगेका छन् । त्यहाँ उनले भाजपाका अध्यक्ष जेपी नाड्डासँग भेट गरेका छन् ।
भेटमा भारतीय विदेशमन्त्री जयशंकर पनि सहभागी रहेका छन् । प्रचण्डले आजै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।
यसअघि शनिवार उनले भारतीय विदेश मन्त्री एस जयशंकरसँग भेट गरेका थिए । उनी आजै स्वदेश फर्किने तालिका छ ।
२०७९ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित








