प्रहरीलाई प्रविधि चाहिएको छ : नवराज सिलवाल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद नवराज सिलवालले प्रहरीलाई प्रविधि चाहिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्थामा प्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै सांसद नवराज सिलवालले आपत्ति जनाए ।

प्रतिनिधिसभा बैठक प्रारम्भ हुनेबित्तिकै उनले प्रहरीलाई हतियार भन्दा पनि प्रविधि चाहिएको जिकिर गरे । सरकारले रकमान्तर गरेर प्रहरीलाई हतियार खरिद गर्न लागेको सांसद सिलवालको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =