बूढीगंगा नगरपालिका १० : २०० मत गन्दा एमालेकाे अग्रता

काठमाडाैँ । बाजुराकाे बूढीगंगा नगरपालिकामा मतगणना भइरहेकाे छ । मतगणना वडा नं. १० बाट शुरू भएकाे छ । वडामा २०० मत गन्दा एमालेका उम्मेदवार रामबहादुर बानियाँले अग्रता लिएका छन् । प्रमुखमा बानियाँकाे पक्षमा १०० मत खस्दा कांग्रेसका उम्मेदवार रङ्ग खातीलाई ८८ मत प्राप्त भएकाे छ ।

यस्तै उपप्रमुखमा भने बराबरी ९५/९५ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षमा भने कांग्रेसले ‘लीडीङ्ग’ गरिरहेकाे छ । कांग्रेसकाे ९५ हुँदा एमालेकाे पक्षमा ८९ मत देखिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =