माओवादी बैठक : प्रचण्डकाे दस्तावेजमाथि ४३ जनाले राखे धारणा

काठमाडाैँ । नेकपा [माओवादी केन्द्र] काे केन्द्रीय समितिकाे बैठककाे दाेस्राे दिन ४३ जनाले आफ्नाे धारणा राखेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रस्तुत गरेकाे दस्तावेजमाथि प्रतिक्रिया दिँदै उनीहरूले आफ्नाे तर्फबाट केही रिपाेटिङ्गसमेत गरेका हुन् ।

प्रचण्डकाे सचिवालय सदस्य रमेश मल्लले भने-  ‘कमरेड प्रचण्डको प्रस्तावमाथि बडो सकारात्मक, सिर्जनात्मक र यथार्थपरकरूपमा आफ्नो विचार, धारणा र सुझाव पेश गर्नुभयो उहाँहरूले ।’

पुन मंगलबार बिहान ११ बजेबाट बैठक शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =