आजको संसदीय कार्यसूचीमा परेन एमसीसी

काठमाडाैँ । प्रतिनिधसभाकाे आजकाे बैठकमा एमसीसी पेश नहुने भएकाे छ ।

अहिले १ बजेबाट शुरू हुन लागेकाे प्रतिनिधिसभाकाे कार्यसूचीमा एमसीसी नपरेकाे हाे ।

आजकाे बैठकमा थारू आयाेगकाे वार्षिक प्रतिवेदन पेश हुने तथा शाेक प्रस्तावहरू प्रस्तुत हुने संसद सचिवालयका महासचिव डा. भरतराज गाैतमले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *