जोकोभिच अस्ट्रेलिया निर्वासन विरुद्धको लडाइमा पराजित

२०७८ माघ २ गते

मेलबोर्न । संघीय अदालतले नोभाक जोकोभिचले आइतबार अष्ट्रेलियाबाट निर्वासनबाट बच्नको लागि गरेको माग दाबी सहितको अपील सर्वसम्मतिले अस्वीकार गरेको छ।
प्रधानन्यायाधीश जेम्स एल्सपले भने, ‘अदालतको आदेश भनेको परिमार्जन गरिएको आवेदन खर्च सहित जोकोभिचको अपील खारेज गरिनुपर्छ।’ रासस/एएफपी
यो पनि

२०७८ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित