६ सयले बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ ।

छापावाला सुन तोलामा ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बिहीबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार हुने भएको छ । भने चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *