बिहीबार सुनको मूल्य घट्यो, तोलामा कति ?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधवार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार हुने भएको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । भने चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *