सोमबार सुनचाँदीको मूल्य कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सोमबार छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार हुने जनाएको छ ।

यस्तै तेजावी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ । भने सोमबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा कारोबार हुने महासङ्घको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =