गोरखा केन्द्र भएर ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडाैँ । गोरखा केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर आज बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

मान्बु आरूघाट गाउँपालिकामा पर्छ । गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *