कांग्रेस पदाधिकारी बैठक आज पनि
२०७८ असोज ७ गते

|फाइल फोटो|
काठमाडाैँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे संसदीय दलको कार्यालय सिहदरबारमा बस्ने भएको हो ।
बैठकमा महाधिवेशन र मन्त्रिपरिषद् विस्तार लगायतका बिषयमा छलफल हुने पूर्व उपसभापति गोपालमान श्रेष्ठले जानकारी दिए ।
२०७८ असोज ७ गते
प्रतिक्रिया
सम्बन्धित








