कक्षा १२ को अन्तिम परीक्षा आजदेखि सुरु (तस्बिरहरू)

काठमाडौँ । कोरोना संक्रमणका कारण स्थगित भएको कक्षा १२ को अन्तिम परीक्षा आजदेखि सुरु भएको छ ।

संस्थापक तथा सामुदायिक विद्यालयहरूमा ‘होम सेन्टर’को आधारमा सञ्चालन भएको परीक्षा बुधबारदेखि असोज ८ गतेसम्म चल्ने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ ।

आंशिकतर्फको परीक्षा भने असोज ११ गतेदेखि सञ्चालन हुने बोर्डले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *