प्रतिवेदन सार्वजनिक हुनासाथ अलमुताइरीले भने- आई एम आउट

काठमाडौँ । राखेपले गठन गरेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक हुनासाथ नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफू बाहिरिको बताएका छन् ।

यो पनि : नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले

उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् राजनीतिले काम गरेको भन्दै आफू बाहिरिने बताएका हुन् ।

उनले लेखेका छन्‚ ‘आई एम आउट‚ लेट पोल्टिक्स वर्क’ अर्थात्‚ ‘म बाहिरिएँ‚ राजनीतिलाई काम गर्न दिऔँ ।’

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *