सिमसिम पानीमा भक्तपुर दरबार (तस्बिरहरु)

भक्तपुर । काठमाडौं उपत्यकाकै एक महत्वपूर्ण सम्पदा हो भक्तपुर दरबार क्षेत्र । यो क्षेत्र युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ । राजा भुपतिन्द्र मल्लको पालामा शुरु भएकाे भक्तपुर दरबारको निर्माण सम्पन्न भने उनी पछिका राजा रणजीत मल्लको पालामा  भएको हो ।

सामान्यतया: अरु बार पनि पर्यटक पुग्ने भक्तपुर दरबार क्वायरमा शनिबार (आज) अझ धेरै  पर्यटक पुग्ने गरेकोमा कोरोनाको बढ्दो त्रासले गर्दा यहाँ पुग्ने पर्यटक कम भएका छन् । आज यी तस्बिर लिँदै गर्दा सिमसिम पानी परिरहेकाले दरबार क्षेत्र अझ सुनसान देखिन्थ्यो ।

तस्बिरहरु हेर्नुस्ः

तस्बिरहरु : शंकर भुजेल/मकालुखबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *