भूमि आयोग विघटनको विरोधमा युवा संघको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनको विरोधमा एमालेनिकट युवा संघले प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौँ र भक्तपुरको सीमा क्षेत्र मनोहरा सुकुम्बासी बस्तीबाट संघले विरोध जुलुससहित प्रदर्शन सुरु गरेको हो ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा गठन भएको आयोग कार्यकर्ता भर्ती गराउने केन्द्र भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले विघटन गरेसँगै युवा संघले विरोध प्रदर्शन गरेको हो ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *