गोकर्णेश्वर महादेव मन्दिरमा पूजाअर्चना गर्दै श्रद्धालु भक्तजन (तस्बिरहरू)

काठमाडौं । प्राचीन एवं ऐतिहासिक गोकर्णेश्वर महादेव मन्दिरको दर्शनार्थ भक्तजन उल्लेख्य सङ्ख्यामा उपस्थित भएका छन् । कोरोनाका कारण केहो असहज भए पनि बिहानदेखि नै दर्शनका लागि पूजा सामग्री लिएर महिलाहरू लामबद्ध छन् ।

मन्दिरमा साउनको विशेष पूजार्चना नियमित हुने गरेको छ ।

गोकर्णेश्वर महादेवको भक्तिबाट श्रीप्राप्ति हुने र सोचआँटेको पूरा हुने विश्वास पनि छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *