संसद भवन प्रवेश गर्दै प्रतिनिधिसभा सदस्यहरू (तस्बिरहरू)

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक पुनःस्थापना भएपछि प्रतिनिधिसभाको आठौं अधिवेशनमा विभिन्न पार्टीका प्रतिनिधि सभा सदस्यहरू संसद भवनमा प्रवेश गर्ने क्रम जारी छ ।

प्रतिनिधि सभा दोस्रोपटक पुनःस्थापनापछिको यो पहिलो बैठक हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत नपाएको खण्डमा यो सरकार चुनावी सरकार हुने र ६ महिनाभित्र निर्वाचनको मिति तोकिसक्नुपर्ने प्रवधान रहेको छ ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *