प्रतिगमनको विरोधमा शंख जुलुस (तस्बिरहरू)

काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकारको विरोधमा शंख फुक्दै प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माइतीघरमा सरकारले गरेको प्रतिगमनको विरोधमा शंख जुलुस प्रदर्शन गरेका हुन् ।

जुलुसमा पाँचै विद्यार्थी संगठनका केन्द्रीय अध्यक्षहरूले सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन सदर गरेपछि पछिल्ला केही दिनयता विपक्षी गठबन्धननिकट विद्यार्थी संगठनले निरन्तर प्रदर्शन गर्दै आएका छन्  ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *