आहा ! असारे फूल (फोटोफिचर)

असार महिना, जताततै हरियाली अनि मुस्काइरहेका मनमोहक फूलहरु । यतिबेला पार्क तथा सडक किनारमा फूल फूल्दा काठमाडौं उपत्यकाको सौन्दर्य बढेको छ र यी फूलले जो कसैको पनि मन प्रफुल्लित बनाउँछ ।

भृकुटी मण्डपको बगौचामा पनि असारे फूलहरु मुस्काइरहेका छन् । असारे फुलहरुबीच मानिसहरु रमाइरहेको पनि देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *