छम्पीमा छुपुछुपु रोपाइँ (तस्बिरहरू)

काठमाडौँ । ‘मानो खाएर मुरी उब्जाउने’ समय भनिने धान रोपाइँको समय धेरैतिर शुरु भइसकेको छ । उपत्यकाको काठ क्षेत्रको टारी खेतका कान्लामा भएको रोपाइँ भइरहेको हो ।

यी क्षेत्रका किसानले आकाशे पानीको भरमा रोपाइँ गर्छन् । यसपटक पर्याप्त पानी नपरेकाले टारी क्षेत्रमा रोपाइँ ढिला सुरु भएको हो । यहीबिच ललितपुर गोदावरी नगरपालिकाको छम्पीका खेतमा पुग्दा किसानहरू रोपाइँमा व्यस्त थिए ।

कोभिड-१९ संक्रमण रोकथामका लागि सरकारले निषेधाज्ञा लगाएको भए पनि किसानहरु आफ्नो कर्ममा व्यस्त छन् । छम्पी क्षेत्र पुगेर कैद गरिएका तस्वीरहरू :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *