काठमाडौंमा लगाउन थालियो ‘भेरोसेल’ (तस्बिरहरु)

काठमाडौँ । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप ‘भेरोसेल’ आजदेखि लगाउन सुरु गरिएको छ । खोप मुलुकभर विभिन्न उमेर समूहका नागरिकलाई लगाउन थालिएको हो ।

थप पढ्नुस् : देशभर चिनियाँ खोप लगाइँदै, क-कसले पाउँछन् ?

यसैबीच काठमाडौं महानगरपालिकाले भेरोसेलको पहिलो खोप लगाउनका लागि विभिन्न ३२ वटा वडामा ३२ केन्द्र तोकिएका छन् । जहाँ खोप लगाउन सुरु गरिएको हो । हेरौं, तस्बिरहरु :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *