चीनले दिएको ८ लाख मात्रा खोप काठमाडौं आइपुग्यो (तस्बिरहरू)

काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिएको १० लाख डोज खोपमध्ये ८ लाख मात्रा खोप मंगलबार काठमाडौं आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानले चीनको बेइजिङबाट ८ लाख मात्र खोप ल्याएको हो । जहाज सोमबार राति ११ बजे खोप लिनका लागि चीन गएको थियो ।

१० लाख मात्रा खोपमध्ये दुई लाख मात्रा खोप भने हिमालय एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने भएको छ । चीनले नेपाललाई अनुदानमा दिएको खोप चीनको सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप हो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 6 =