प्रधानको पार्थिव शरीर पशुपतिमा (तस्बिरहरू)

काठमाडौं । वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधानको पार्थिव शरीर पशुपति लगिएको छ ।

छातीमा समस्या देखिएपछि सुन्धारास्थित न्यूरो एण्ड जनरल अस्पताल भर्ना भएका प्रधानको बिहीबार निधन भएपछि अन्त्येष्टिका लागि बिहीबार दिउँसो पशुपति लगिएको हो ।

प्रतिक्रिया