संसद् बैठक सकियो, ७ गते पुनः बस्ने
२०७७ चैत ३० गते

फाइल तस्बिर
काठमाडौं । सोमवार बसेको प्रतिनिधि सभा बैठक सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाका अनुसार पुनः अर्को बैठक बैशाख ७ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा नेताहरुले क्षेत्रगत तथा राजनीतिक समस्याबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।
२०७७ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








