नाजिर र सम्पदाको ‘आखैमा गाजल’ बजारमा

काठमाडौं । गायक केदार बरुवाल क्षेत्री र गायिका मेलिना राइको स्वरमा सजिएको ‘आँखैमा गाजल’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा शब्द तथा संगीत केदारकै रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा मोडलद्धय नाजिर हुसेन र सम्पदा बाँनिया फिचर्ड छन् । भिडियोलाई शान थापाले निर्देशक गरेका हुन् । भिडियोमा राजिव समरको कोरियोग्राफी, अर्जुन तिवारीको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

&nhttps://youtu.be/T8Jad1NvchQbsp;

प्रतिक्रिया