सम्झना र रामजीको ‘सिमल छायाँले’ बजारमा

काठमाडौं । नेपाली गीतसंगीतमा दिनानुदिन राम्रा गीतसंगीत पस्किदै आएकी छिन् पछिल्लो समयकी चर्चित तथा लोकप्रिय गायिका सम्झना भण्डारी ।

उनले भर्खरै मात्र नयाँ ‘सिमल छायाँले’ बाेलकाे गीत बजारमा लिएर आएकी छिन् । सो गीतमा उनले र रामजि खाणले स्वर दिएका छन् । आशिष मयुजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको सो गीतको अडियो भिडियो दुबै राम्रो बनेको छ । उक्त गीतमा नेत्र अर्यालले शब्द तथा संगीत भरेका छन् ।

गीतलाई निर्देशक स्मृती तिमिल्सेना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् भने,प्रकाश धमलाले सम्पादन गरेका छन् । जसलाई शुरेस श्रेष्ठले खिचेका हुन् ।
भिडियाे यहाँ हेर्न सकिन्छ:

प्रतिक्रिया