सम्झनाको ‘घास काटौँ खोली दोभान’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायिका सम्झना भण्डारीकाे नयाँ गीत बजारमा आएको छ ।

पछिल्लाे समयका लाेकप्रिय कलाकार खेम सेञ्चुरी, सम्झना भण्डारी, टिका सानु र मानसिङ खड्काको स्वरमा सजिएको ‘घास काटौँ खोली दोभान’ बजारमा आएको छ ।

उक्त गीतमा भद्र नकालको शब्द र कमल सौरागको एरेञ्ज रहेको छ । गीतमा सम्झना, खेम ,टिका र मानसिङले फिचर गरेका छन् ।

सो गीतलई गायिका सम्झनाको अफिसियल युटुयुब च्यानलबाट सार्वजजिक गरिएको छ । गीतमा मौसम हिमालीको निर्देशन, राजेश घिमिरेको छायांकन र शिव पौडेलको सम्पादन रहेको छ । गीतकाे अडियाे तथा भिडियाे निकै नै उत्कृष्ट बनेकाे छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया