गुलाबी रङको पहिरनमा बोल्ड देखिएकी प्रियंका

पुस २१, काठमाडौँ । भारतकी चर्चित अभिनेत्री प्रियंका चोपडा हलिउडकोको एक अवार्ड कार्यक्रममा बोल्ड लुकमा देखा परेकी छिन् ।   

हलिउडको सबैभन्दा ठूलो अवार्ड शोमध्ये एक ‘गोल्डेन ग्लोब २०२०’ अवार्डमा अभिनेत्री  चोपडालाई गुलाबी रङको अफ शोल्डर गाउनमा निकै आकर्षक र बोल्ड देखिएको हो ।   

क्यालिफोर्नियाको बेवर्ली हिल्टन होटलमा आयोजित ‘गोल्डेन ग्लोबल’ अवार्डको ७७ औं एडिशनमा आफ्ना श्रीमान् निकसँग कार्यक्रमा पुगेकी  अभिनेत्री  चोपडाले उक्त पहिरनमा हिराको हार समेत लगाएकी थिइन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *