बलिउड बरुण धवन बिहे गर्दै

माघ ३, काठमाडौँ । बलिउड स्टार बरुण धवनले बिवाह गर्ने पक्का भएको छ ।   

लामो समय देखी  डिजाइनर नताशा दलालसँगको  प्रेम परेका  बरुणले उनै नताशासँग बिवाह गर्न लागेका हुन् ।   

उनीहरुको बिवाह यही वर्षको मे महिनामा गोवाको सुविधासम्पन्न होटल हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।   

Related image

विदेश गएर बिवाह गर्न नरुचाएका उनीहरुले निकट बलिउडकर्मीलाई मे महिनाको तेश्रो साता समय निकाल्न समेत खबर गरिसकेका छन् 

बिगत केही समय देखी सार्वजनिक कार्यक्रममा सँगै दिखिने यी जोडीले यस वर्षको नयाँ वर्ष पनि सँगै मनाएको खबर समेत बाहिरिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =