विप्लव समूहको जिल्ला सेक्रेटरी र जिल्ला सदस्य पक्राउ

माघ १४, काठमाडौँ । गएराती  सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका रौटहटका जिल्ला सेक्रेटरी र जिल्ला सदस्य पक्राउ परेका छन् । 

प्रहरीले विशेष  सूचनाको आधारमा जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला सदस्य दुर्गा बललाई पक्राउ गरेको हो । 

रौतहट जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्का अनुसार उनीहरुलाई  चन्द्रपुर नगरपालिका–३ इपिलघारीबाट  पक्राउ गरिएको हो ।   

Image result for विप्लव

पक्राउ परेका उनीहरुमाथी अनुसन्धान भईरहेको प्रहरीले जानकारी  दिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =