शर्माको निजी पसलबाट सबैको नेपाली कता लगियो ?

काठमाडौं, साउन १८ । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले कक्षा ११ र १२ को सय थान सबैको नेपाली पुठ्यपुस्तक अनामनगरस्थित निजी पुस्तक पसल अक्सफोर्ड बाट अन्तै सारेका छन् ।

साझाको लोगो प्रयोग गरी बाहिरी छापाखानाबाट अवैध रुपमा छापेका पुस्तकका बारेमा बजार अनुगमन गर्ने आवाज उठ्न थालेपछि  शर्माले पसलमा रहेका पुस्तक लुकाएका हुन् ।

साझाभित्रैबाट पनि अवैध पुस्तकका बारेमा तत्काल अनुगमन गर्नुपर्ने आवाज उठिरहेको खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *