चाडपर्व नजिकिएसंगै सुन तोकिएको मूल्यभन्दा बढीमा किनबेच
२०७४ जेठ १५ गते

“
काठमाडौं, भदौ ६ । चाडपर्व नजिकिएसंगै बजारमा सुन तोकिएको मूल्यभन्दा प्रतितोला तीन हजारदेखि तीन हजार दुई सय रुपैयाँसम्म बढीमा किनबेच भइरहेको पाइएको छ ।
बजारमा सुनको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको हो । व्यापारीले सस्तिएका बेला सुन किनेर चाडपर्व सुरु भएपछि महँगोमा बेच्ने उदेश्यले लुकाएका कारण कृत्रिम अभाव भएको जानकार बताउँछन् ।
सुन अभाव देखाएर व्यापारीले महँगोमा बेचिरहेका छन् । बैंकहरुले अहिले पनि नियमित रुपमा उही अनुपातमा सुन आयात गरिरहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








