धान दिवसमा मोडल निरुताले यसरी रोपिन् धान (फोटोफिचर)
२०७४ जेठ १५ गते

“
काठमाडौं, असार १५ । असार १५ को अवसर पारेर अहिलेकी चर्चित तथा हट मोडल तथा गायिका निरुता क्षेत्रीले हट फोटोसुट गरेकी छन् ।
राजधानिमा सौन्दर्य व्यवसाय समेत गर्दै आएकी निरुता राम्रो ब्युटीसियन पनि हुन् । कलाकारिता र आफ्नो पेशा लाई संगै अघि बढाएकी निरुता गायनको साथसाथै मोडलिङमा समेत सक्रिय छिन् ।
उनी भन्छिन् ‘गायन तथा कलाकारिता मेरो सानै देखिको रुचि हो । भविष्यमा सफल कलाकार बन्ने मेरो एकमात्र लक्ष्य हो ।
तस्बीरः निरुताको फेसबुकबाट“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








