Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
दक्षिण काेरियासँग जर्मनी स्तब्धः समुह चरणबाटै बाहिरियो
मकालु खबर
२०७४ जेठ १५ गते
असार १३, काठमाडाैं । विश्वकप फुटवलमा डिफेन्डिङ च्याम्पियन्स जर्मनी एशियाली टीम दक्षिण कोरियासँग स्तब्ध हुँदै घर फर्किएको छ । अहिले भएको ग्रुप एफको खेलमा साविक विजेता जर्मनी दक्षिण काेरियासँग २–० ले स्तब्ध भएको हो ।