यस्तो छ आजको विनिमयदर

काठमाडौं, असार १३ । आज मिति वि.सं.२०७५ साल असार १३ गते बुधबार , तदअनुसार २६ जुन २०१८ । नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंक सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १०८.८९ र विक्रिदर १०९. ४९ रूपैया रहेको छ ।

आजका लागि यूरोपियन युरो १ को खरिद दर १२७ .१० र विक्रि दर १२७. ८ ० रहेको जनाएको छ । आज यूके पाउण्ड स्ट्रलिङ १ को खरिद दर १४४.२२ र विक्रि दर १४५.०१ रहेको छ ।

हेर्नुहोस्, विस्तृतमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *