प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीको सम्वोधन सुरु ‘LIVE’

काठमाडौं, असार १२ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन सुरु भएको छ । प्रधानमन्त्री ओलीले सम्बोधनमा चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सदनलाई जानकारी गराउनुहुनेछ ।

उहाँले हिजै प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो ।

https://www.youtube.com/watch?v=EUJPf2qMcRs”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *