प्रधानमन्त्री ओलीले गर्ने भनिएको सम्बोधन स्थगित

काठमाडौँ, असार ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ दिने चीन भ्रमण र त्यसका उपलब्धीबारे जानकारी गराउन सोमबार संसदमा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

६ दिने ६ दिने चीन भ्रमणबाट आइतबार स्वदेश फर्केका प्रधानमन्त्रीले आफ्नो भ्रमण र उपलब्धीबारे जानकारी गराउन दिउँसो २ बजे प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्न लागेका थिए ।

प्रम ओलीले चीन भ्रमणका क्रममा भएका रेललगायतका सम्झौता र त्यसबाट नेपाललाई हुने फाइदाबारे जानकारी गराउन लागेका थिए ।

प्रधानमन्त्री ओली चीनको ६ दिने राजकिय भ्रमण पूरा गरी हिजो स्वदेश फर्किएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *