एसइई नजितामा भुलः पाँच लाख विद्यार्थीको मनोविज्ञानमा गम्भीर खेलबाड !

काठमाडौँ, असार ११ । माध्यमिक शिक्षा परिक्षा कक्षा १० एसइई को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले शनिबार प्रकाशित गरेको नतिजामा आईतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले तोकेको वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिवार प्राप्त गरेको जिपिए आईतबार बढेको खबर आजको नयाँ पत्रिकामा छ  ।

जिपिए बढेप विद्यार्थी, अभिभावक शिक्षक अन्योलमा परेका छन् ।

कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्वस हुनुपर्नेमा पनिकाको सिस्टमले एम ग्रेड मात्रै देखायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *